सव-डिभिजन

 

सि.नं.

सव डिभिजनको नाम मुकाम

कार्यक्षेत्र

वर्दघाट सरावल बर्दघाट, बर्दघाट न.पा. वर्दघाट न.पा. र सरावल गा.पा.
सुनवल रमावपुर, सुनवल न.पा. सुनवल न.पा.वडा नं.१,२,३,५,६,९,११,१२,१३ को सम्पूर्ण क्षेत्र, सुनवल न.पा.वडा नं.४ र ७ को राजमार्ग देखि उत्तरको क्षेत्र, रामग्राम न.पा. १ देखि ८,११,१२,१३,१७ नं.का सम्पूर्ण क्षेत्र
रामग्राम पाल्हिनन्दन अम्रौट, रामग्राम न.पा. पाल्हीनन्दन गा.पा.,सुनवल न.पा.वडा नं.८ र १० को सम्पूर्ण क्षेत्र, सुनवल न.पा.वडा नं.४ र ७ को राजमार्ग देखि दक्षिणको क्षेत्र, रामग्राम न.पा. वडा नं.९,१०,१४,१५,१६,१८ का सम्पूर्ण क्षेत्र
प्रतापपुर सुस्ता फेचुवा, सुस्ता गा.पा. प्रतापपुर गा.पा. र सुस्ता गा.पा.