सि.नं. |
सव डिभिजनको नाम | मुकाम |
कार्यक्षेत्र |
१ | वर्दघाट सरावल | बर्दघाट, बर्दघाट न.पा. | वर्दघाट न.पा. र सरावल गा.पा. |
२ | सुनवल | रमावपुर, सुनवल न.पा. | सुनवल न.पा.वडा नं.१,२,३,५,६,९,११,१२,१३ को सम्पूर्ण क्षेत्र, सुनवल न.पा.वडा नं.४ र ७ को राजमार्ग देखि उत्तरको क्षेत्र, रामग्राम न.पा. १ देखि ८,११,१२,१३,१७ नं.का सम्पूर्ण क्षेत्र |
३ | रामग्राम पाल्हिनन्दन | अम्रौट, रामग्राम न.पा. | पाल्हीनन्दन गा.पा.,सुनवल न.पा.वडा नं.८ र १० को सम्पूर्ण क्षेत्र, सुनवल न.पा.वडा नं.४ र ७ को राजमार्ग देखि दक्षिणको क्षेत्र, रामग्राम न.पा. वडा नं.९,१०,१४,१५,१६,१८ का सम्पूर्ण क्षेत्र |
४ | प्रतापपुर सुस्ता | फेचुवा, सुस्ता गा.पा. | प्रतापपुर गा.पा. र सुस्ता गा.पा. |